Search

हिजोको यौटा सत्य घटना- बुवाको उपचार गर्न नसकेर मिर...

  • Share this:

हिजोको यौटा सत्य घटना- बुवाको उपचार गर्न नसकेर मिर्त्यु भएको अवस्थामा पशुपती लिएर जादा पैसाको अभावमा पशुपतिका कर्मचारीले लास जहाँ सुकै लैजा पैसा नभए यहा जलाउन मिल्दैन भनेर हप्काएछन।

यी कारुणिक तस्वीर हेर्दै गर्दा मेरा आँखा रसाए, सहन गाह्रो भो । धनी मरे जल्न पाउने गरिव मरे लास कुहाउनु पर्ने पशुपतिका कर्मचारीको कुरुप मानसिकता कहिले सम्म सहने? अब भनेको कि ती कर्मचारी जलाउने या पशुपति बन्द गर्ने अवस्था आउँछ। बेलैमा सबैजनाको चेत खुलोस सरकारले ध्यान दिन जरुरी छ।पशुपतिका ती कर्मचारिलाइ कार्वाही गर्न दवाद दिदै यो पोस्ट share boost गरिदिनुहोला।_किशोर।(पूरा समचार : नयाँ पत्रीकामा पढ्न पाइन्छ - Tekraj Thami - journalist )


Tags:

About author
not provided
“In photography there is a reality so subtle that it becomes more real than reality.”
View all posts